हाम्रा सेवाहरु

कूटनैतिक, अफिसियल तथा ग्राटिस भिसा

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरुको औचित्य खुलाइएको अनुरोध सहितको पत्र, राहदानी

लाग्ने शुल्क/दस्तुर

निःशुल्क

लाग्ने समयावधि

एक हप्ता

कैफियत/आवश्यक फारामहरु

फारम डाउनलोड गर्नुहोस

कूटनैतिक परिचयपत्र

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरुको अनुरोध सहितको पत्र, फोटो, भिसाको प्रतिलिपि