Department Of Consular Services

कन्सुलर सेवा सम्बन्धी जानकारी लिन

टोल फ्री नं.
1152

भिसा सिफारिश

सरकारी मनोनयनमा भिसा सिफारिश

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया
सेवाग्राहीले अनिवार्य रुपमा अनलाइन फारम भर्ने
सम्बन्धित मन्त्रालयको पत्र, निर्णयको प्रमाणित प्रतिलिपि, निमन्त्रणा पत्र र राहदानी ( कुटनैतिक/अफिसियल राहदानी पाउने हैसियतका व्यक्तिले सोही राहदानी नै पेश गर्नु पर्ने)

लाग्ने समयावधि
सोही दिन वा भोलि पल्ट ।