Department Of Consular Services

कन्सुलर सेवा सम्बन्धी जानकारी लिन

टोल फ्री नं.
1152

कूटनैतिक उन्मुक्ति तथा सवारी साधन

कूटनैतिक उन्मुक्ति तथा महसुल सुविधा

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरुको औचित्य खुलाइएको अनुरोध सहितको पत्र, राहदानी

लाग्ने शुल्क/दस्तुर

निःशुल्क

लाग्ने समयावधि

अन्य निकायबाट निकासा लिनुपर्ने अवस्थामा बाहेक एक हप्ता

कूटनैतिक सवारी साधन

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

सम्बन्धित नियोगहरुको अनुरोधसहितको पत्र, प्रज्ञापनपत्र, विल, विलवुकको प्रतिलिपि, लाइसेन्सको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर

निःशुल्क

लाग्ने समयावधि

अन्य निकायबाट निकासा लिनुपर्ने अवस्थामा बाहेक एक हप्ता