Department Of Consular Services

कन्सुलर सेवा सम्बन्धी जानकारी लिन

टोल फ्री नं.
1152

कन्सुलर प्रमाणिकरण

जन्मदर्ता प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा बाबुआमाको नागरिकताको प्रतिलिपि र अन्यको हकमा सक्कल प्रमाण पत्रको साथमा सम्बन्धित व्यत्तिको नागरिकताको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

मृत्युदर्ता प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

विवाहदर्ता प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्रको प्रतिलिपि, वर र वधुमध्ये एक जना विदेशी नागरिक भए राहदानी एवं प्रवेशाज्ञाको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि तथा अन्यको हकमा दुवैको नागरिकताको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणीकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ । 
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढन र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

वैवाहिक अवस्थाको प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र, दुवैजनाको नागरिकता र अदालतको फैसलाको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

नाता प्रमाणित प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र तथा प्रमाणपत्रमा उल्लेखभएका परिवारका सदस्यहरुको नागरिकता/नावालिग प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्रका प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

बसाई सराई प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका

प्रमाणित गर्ने निकाय
गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको केन्द्र वा वडाको स्थानीय पन्जिकाधिकारीबाट जारी भएका कागजातहरुमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यकारी अधिकृत वा पंजीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा कार्यकारी अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र तथा घरमूली लगायत प्रमाणपत्रमा उल्लेखभएका परिवारका सदस्यहरुको नागरिकता/नाबालिग परिचयपत्र/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

विभिन्न प्रमाणपत्रमा नाम, थर वा अंग्रेजीमा हिज्जे फरक परेकोले एउटै व्यक्ति हो भनी दिएका प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
सम्बन्धित जिल्ला प्रशासन कार्यालय

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र, नागरिकताको तथा नाम, थर आदि फरक पर्न गएका प्रमाणपत्रका प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

बैक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
सम्बन्धित संस्था

प्रमाणित गर्ने निकाय
नेपाल राष्ट्रबैक

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र तथा सोसँग सम्बन्धित अन्य प्रमाणपत्रहरु

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

शैक्षिक प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
जारी गर्ने निकाय/सम्बन्धित बोर्ड

प्रमाणित गर्ने निकाय
शिक्षा विभाग, केशरमहल

पेश गर्नुपर्ने कागजातहरु
सम्बन्धित प्रमाणपत्रहरु र नागरिकताको प्रतिलिपी

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

चिकित्सकको प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
अस्पताल

प्रमाणित गर्ने निकाय
स्वास्थ्य सेवा विभाग टेकु

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्र, नागरिकताको र राहदानीको प्रतिलिपि

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

फोटोकपी प्रमाणीकरण (नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतीपत्र) प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
विभिन्न निकाय

प्रमाणित गर्ने निकाय
जुन निकायबाट प्रमाणपत्र जारी भएको हो सो निकायको प्रमुख वा निजले तोकेको अधिकारी

पेश गर्नुपर्ने कागजातहरु
प्रमाणीकरण गनुपर्ने कागजात र नागरिकताको

लाग्ने शुल्क/दस्तुर
प्रति कागजात रु ५००।–

लाग्ने समयावधि
कागजातको आधिकारिकता पुष्टयाइ गर्नु पर्ने अवस्थामा बाहेक सोही दिन अन्यमा आधिकारिकता पुष्टयाँइ भएपछि ।

कैफियत/आवश्यक फारामहरु
फारम डाउनलोड गर्नुहोस

नोट.
१. प्रमाणिकरणका निम्ति पेश हुने कागजात जारी गर्ने निकायको सक्कलै प्याडमा अंग्रेजी वा नेपाली भाषामा जारी भएको हुनु पर्नेछ ।
२. सेवाग्राहीहरुले आ–आफनो कागजातहरुको विवरण यस विभागबाट प्राप्त हुने निः शुल्क फाराममा स्पष्ट रुपले भरी आ–आफनो लाईनमा बसेर बुझाउनु पर्ने छ ।
३. आवेदनसाथ पेश गरेका कागजातको व्यहोरा, कुनै अंश वा आँकडा गलत भएको अवस्थामा निवेदकले ऐन अनुसारको सँजाय भोग्न तयार छु भन्ने कवुलियतनामामा गर्नु पर्छ ।
४. आवेदन फाराम राम्रोसँग पढ्न र शुल्क बुझाईसकेपछि रसिद लिन नभुल्नु होला ।

उत्पत्तीको प्रमाणपत्र प्रमाणिकरण

सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया

कागजात जारी गर्ने निकाय
नेपाल उद्योग वाणिज्य महासंघ/संघ

पेश गर्नुपर्ने कागजातहरु
उक्त प्रमाणपत्रको प्रतिलिपि, जारी गर्ने निकाय तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र, कम्पनी दर्ता तथा मूल्य अभिवृद्धि दर्ता प्रमाणपत्र, विदेशमा रहेको आयतकर्ताको अनुरोध पत्र