सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया
सेवाग्राहीले अनिवार्य रुपमा अनलाइन फारम भर्ने
सम्बन्धित मन्त्रालयको पत्र, निर्णयको प्रमाणित प्रतिलिपि, निमन्त्रणा पत्र र राहदानी ( कुटनैतिक/अफिसियल राहदानी पाउने हैसियतका व्यक्तिले सोही राहदानी नै पेश गर्नु पर्ने)
लाग्ने समयावधि
सोही दिन वा भोलि पल्ट ।
सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रकृया
सम्बन्धित नियोग तथा अन्तराष्ट्रिय संगठनहरुको अनुरोध सहितको पत्र, फोटो, भिसाको प्रतिलिपि
लाग्ने शुल्क/दस्तुर
निःशुल्क
लाग्ने समयावधि
एक हप्ता
कैफियत/आवश्यक फारामहरु