सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रक्रिया
-
सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन फाराम भर्नु पर्ने।
-
सम्बन्धित मन्त्रालयको पत्र र निर्णयको प्रतिलिपि।।
-
निमन्त्रणा पत्र।
-
राहदानी (कूटनीतिक/अफिसियल राहदानी पाउने हैसियतका व्यक्तिले सोही राहदानी नै पेश गर्नु पर्ने)।
लाग्ने समयावधि
-
सोही दिन वा भोलिपल्ट।
👉 अनलाइन भिसा सिफारिसका लागि यहाँ क्लिक गर्नुहोस्