सेवाग्राहीले पेश गर्नुपर्ने कागजात/पुर्याउनुपर्ने प्रक्रिया

  • सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन फाराम भर्नु पर्ने।

  • सम्बन्धित मन्त्रालयको पत्र र निर्णयको प्रतिलिपि।।

  • निमन्त्रणा पत्र।

  • राहदानी (कूटनीतिक/अफिसियल राहदानी पाउने हैसियतका व्यक्तिले सोही राहदानी नै पेश गर्नु पर्ने)।

लाग्ने समयावधि

  • सोही दिन वा भोलिपल्ट।

👉 अनलाइन भिसा सिफारिसका लागि यहाँ क्लिक गर्नुहोस्